Logo २२ आश्विन २०८३, बिहिबार | Fri Oct 9 2026


सरकारविरुद्ध षडयन्त्र हुँदैछ : प्रधानमन्त्री

काठमाडौं, वैशाख २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध विभिन्न षडयन्त्र भइरहेको बताएका छन् । मुस्लिम आयोगले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले सरकारविरुद्धको षडयन्त्र छाडेर मुलुक निर्माणमा लाग्न आग्रह गरे । उनले अधिकारको लडाइँ सकिएको भन्दै विकासको कामलाई गति दिनका लागि एकजुट हुन आह्वान गरे । केही समूह सरकारलाई असफल बनाउन लागिपरेको भन्दै प्रधानमन्त्री ओलीले…