चक्रवात ‘फानी’ हाल बंगालको खाडीको मध्य पश्चिमी भागमा अवस्थित रहेको र बिस्तारै उत्तरपूर्वी दिशातर्फ बढिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबारबाट यो प्रणाली भारतको ओड़िसा को तटीय क्षेत्रमा भित्रिने सम्भावना रहेको र यो प्रणाली कमजोर बन्दै जाने महाशाखाको भनाइ छ । ‘उक्त चक्रवात नेपालतर्फ आउने सम्भावना अहिलेसम्म नदेखिएता पनि यसको प्रभावबाट नेपालको पूर्वी र…