हरि शर्मा (इमेज) परासी, वैशाख १७ । पश्चिम नवलपरासी जिल्ला प्रशासन कार्यालयले ४०० भन्दा बढी वंशजका नागरिकता रद्द गरेको छ । रद्द गरिएका नागरिकतालाई पुनः कायम गरी नयाँ प्रदान गर्न थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नागरिकता टोलीमार्फत् वितरण गरिएका नागरिकता रद्द गर्न पाँच दिनअघि सर्वोच्च अदालतले आदेश दिएपछि प्रशासनले नागरिकता रद्द गर्न थालेको…