Logo २२ आश्विन २०८३, बिहिबार | Fri Oct 9 2026


बाढीले बगाएको पुल नबन्दा बेलबारीबासीलाई सास्ती

विराटनगर । दुई बर्षअघि आएको बाढीले भत्काएको पुल नबन्दा मोरङ बेलबारीका स्थानीयबासी आवत–जावतमा सास्ती खेप्न बाध्य भएका छन् । २०७४ साउनमा आएको बाढीले बेलवारी नगरपालिका ६ स्थित लोहन्द्रा खोलाको पुल भत्काएको थियो । पुल भत्किएको दुई बर्षसम्म पनि पुल निर्माण नहुँदा बेलबारी नगरपालिका १, २, ३ र ५ नं वडाका स्थानीय घण्टौ समय लगाएर बैकल्पिक…