ललितपुर । ललितपुरको बागमती गाउँपालिकामा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बागमती गाउँपालिका–३ नयाँगाउँमा हिजो साँझ बा ५ च ५६९६ नम्बरको जिप दुर्घटना हुँदा महोत्तरीको बर्दिवासका विशाल थापामगर, ललितपुर तीनपानेकी १६ वर्षीया सुनिता लोप्चन र सरिता मोक्तानको मृत्यु भएको हो । विशालको घटनास्थलमै तथा सुनिता र सरिताको उपचारका क्रममा आनन्द वन अस्पतालमा…