Logo २२ आश्विन २०८३, बिहिबार | Fri Oct 9 2026


बालकको मृत्यु भएपछि चितवन मेडिकल कलेज तनावग्रस्त, प्रदर्शन र तोडफोड

चितवन । चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा एक बालकको मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको छ । गोरखा घर भई हाल चितवनको रत्ननगर १५ मा बस्दै आएका रुपेश घिमिरेको नौ महिनाका छोरा रुप्सन घिमिरेको शुक्रबार मृत्यु भएको थियो । अस्पतालमा लापरबाहीको कारण बच्चाको मृत्यु भएको भन्दै आफन्तहरुले अस्पतालमा प्रदर्शन गर्नुका साथै तोडफोड…