Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


नेपाल जस्ता मुलुकहरुले जलवायु परिवर्तनको अन्यायपूर्ण भार ब्यहोर्दैछन्ः राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले नेपाल जस्ता मुलुकहरुले जलवायु परिवर्तनको अन्यायपूर्ण भार ब्यहोर्न परेको बताएकी छन् । चीनमा जारी बिआरआई सम्मेलनअन्तर्गत ‘संयुक्त राष्ट्रसंघीय सन् २०३० का एजेन्डा कार्यन्वयनका लागि हरित तथा दिगो विकास प्रवद्र्धन’ विषयको गोलमेच सम्मेलनलाई सम्बोधन गर्दै नगन्य मात्रामा कार्बन उत्सर्जन गर्ने नेपालले मार सहनु परेको उल्लेख गरिन । जलवायु परिवर्तनले खतराको घन्टी…