Logo २२ आश्विन २०८३, बिहिबार | Fri Oct 9 2026


जिपको ठक्करबाट एक जनाको मृत्यु

सुरुङ्गा, वैशाख १६ । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको मेचीनगर–१२ कालिझोडा सडक खण्डमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे१ज २०५९ नम्बरको जिपले साइकलयात्री ताप्लेजुङको साविक सिकैचा गाविस–८ निवासी ३२ वर्षीय दिपेश पौडेललाई ठक्कर दिएको थियो । जिपको ठक्करबाट गम्भीर घाइते भएका पौडेलको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु…