Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

चितवन, भदौ २७ । पहिरोको कारण हिजो बिहानदेखि अबरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड आज मध्यान्ह १२ बजेदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ । हिजो साँझदेखि एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको सडक आज मध्यान्हबाट भने दुईतर्फी रुपमै सञ्चालनमा ल्याइएको चितवन प्रहरीले जनाएको छ । अहिले पनि स्काभेटरको सहयोगमा सडकमा खसेको पहिरो पन्छाउने काम भने भइरहेको छ । चितवनको इच्छाकामना…