गृष्मा राजभण्डारी/मीरा बस्नेत/देवेन्द्र महर्जन (इमेज) काठमाडौं, भदौ ३० । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई सार्वजनिक गर्न माग गर्दै शनिबार देशका विभिन्न स्थानमा प्रदर्शन भएको छ । अपराधी पत्ता लगाउन सरकारलाई दबाब दिने उद्देश्यले हजारौं नागरिक सडकमा उत्रिएका हुन् । निर्मला हत्या प्रकरणले देश तातिरहेका बेला काठमाडौंको माइतीघर मन्डलामा भेला भएका…