काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाले आज पनि मौलिक हकसँग सम्बन्धित विधेयकहरु पारित गर्ने प्रक्रिया जारी राख्ने भएका छन् । मौलिक हकसम्बन्धी कानुन बनाउने समयसिमा सकित दुई दिन मात्र बाँकी रहँदा संघीय संसद्का दुवै सदन त्यसैमा केन्द्रित भएका हुन् । केही समयपछि बस्ने प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभाबाट आएका अपराध पीडित संरक्षण विधेयक र बालबालिकासम्बन्धी विधेयक पारितको प्रक्रिया…