Logo २९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025


सच्याइएकोः मनाङ एअरको हेलिकप्टर सिमकोटमा

सिमकोट, असोज ९ । मनाङ एअरको हेलिकोप्टर सिमकोट ल्याइपुर्‍याइएको छ । मनाङको ‘९ एन–एएमभी’ कलसाइन भएको ६ सिटे ‘एएस ३५० बीथ्री–ई’ सिरिजको हेलिकोप्टरलाई मंगलबार श्री एअरको ठूलो हेलिकोप्टरले हिल्साबाट झुन्ड्याएर ल्याएको हो । गत साउन २९ गते हुम्ला र चीनको सिमानामा रहेको हिल्सास्थित हेलिप्याडमा अवतरण गरेको मनाङको हेलिकोप्टरको पछाडिको पंखाले लागेर एक भारतीयको घटनास्थलमै मृत्यु…