Logo १ पुस २०८२, मंगलबार | Tue Dec 16 2025


नेपालको मौलिक पहिचान गुम्ने खतरा (भिडियो)

मीरा बस्नेत/उत्तम मानन्धर (इमेज) काठमाडौं, असोज ११ । विश्वमा सांस्कृतिक सम्पदाको धनी मुलुककारुपमा नेपाललाई चिनिन्छ । तर, पछिल्लो समयमा निर्माण भइरहेका संरचनाले नेपालको पहिचान गुम्दै गएको छ । नेपाली मौलिक संस्कृतिको बेवास्ता गर्दै निर्माण भइरहेका संरचनाका कारण नेपालले आफ्नो पहिचान त गुमाउँदैछ नै ऐतिहासिक सम्पदाहरु पनि जोखिममा परेका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा, भगवान्…