झापा, असोज १८ । झापाको मेचीनगर नगरपालिका–१३ कालीझोडामा बिहीबार भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् । दुईजना साईकल यात्रीलाई ठक्कर दिएर जिप पल्टिदा एक जनाको मृत्यु तथा तीनजना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । बिहान पौने ८ बजे मे१ज २४६२ नम्बरको जिपले अर्जुनधारा नगरपालिका–१० का ६० वर्षीय विष्णुप्रसाद…