Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


म्याग्दीको गुर्जा हिमालको बेसक्याम्पमा हिम पहिरो, ८ जना बेपत्ता

म्याग्दी ।  म्याग्दीको गुर्जा हिमालको बेसक्याम्पसमा हिम पहिरो जाँदा ५ जना कोरियाली पर्यटकसहित ८ जना बेपत्ता भएका छन् । हिम पहिरोमा परेका एक जनाको शव फेला परेको छ । उद्धारका लागि सुरक्षाकर्मीको टोली घट्नास्थलतर्फ गइरहेको प्रहरीले जनाएको छ । धौलागिरि गाउँपालिका–१ गुर्जा हिमाल आरोहणका लागि एक दशकपछि बल्ल पर्यटक आउन थालेका थिए । विसं २०६५मा…