Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


सशस्त्र प्रहरीजवान सेती नदीमा नुहाउनेक्रममा बेपत्ता

डीबी विष्ट (इमेज) बझाङ, कात्तिक १५ । सशस्त्र प्रहरीका एक जवान सेती नदीमा बगेर बेपत्ता भएका छन् । कन्चनपुरको बेलौरी नगरपालिकाका २३ वर्षीय राजेन्द्र बुढा बिहीबार दिउँसो साढे १ बजेतिर नदीमा नुहाउनेक्रममा बेपत्ता भएको प्रहरी नायब उपरीक्षक प्रविण धितालले बताए । उनको खोजीका लागि सशस्त्र प्रहरीको टोली, जिल्ला प्रहरी कार्यालय बझाङको टोली र नेपाली सेना…