३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


लुम्बिनीमा उच्च सुरक्षा, सीमा क्षेत्रमा कडाई

भैरहवा, भदौ १३ । बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगाल खाडीका राष्ट्रहरूको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन आएका दुई विशिष्ट पाहुना गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणमा आउने भएपछि लुम्बिनीमा उच्च सर्तकर्ता अपनाइएको छ । म्यानमार र श्रीलंकाका राष्ट्रपति लुम्बिनी आउने भएपछि सुरक्षा सतर्कता बढाइएको हो । सुरक्षा निकायले लुम्बिनी भ्रमणमा आउने दुवै…