३० श्रावण २०८२, शुक्रबार | Sat Aug 16 2025


राहुल गान्धी ल्हासातर्फ प्रस्थान

काठमाडौं, भदौ १६ । भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धी कैलाश यात्राका लागि तिब्बतको ल्हासातर्फ प्रस्थान गरेका छन् । कैलाश मानसरोवर जानका लागि हिजो दिउँसो नयाँदिल्लीबाट काठमाडौं आएका उनी आज ल्हासा हुँदै कैलाश जान लागेका हुन् । गएराति काठमाडौंको लाजिम्पाटस्थित होटल र्‍याडिसनमा बसेका उनी शुरुमा नेपालगञ्जबाट हुम्ला हुँदै मानसरोबर पुग्ने बताइएको थियो । तर आज…