२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


हिन्दू नारीहरु तीज मनाउँदै, शिवालयहरुमा घुइँचो

काठमाडौं, भदौ २७ । हिन्दू नारीहरुको महान पर्व हरितालिका (तीज) भगवान शिवको पूजा आराधना र ब्रत बसी गरी आज मनाइँदै छ । सौभाग्यको प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिला शिवको पूजाअर्चना गर्न विभिन्न शिवालयमा पुगेका छन् । काठमाडौंको पशुपतिनाथ, दुम्जाको कुशेश्वर महादेव, खोटाङको हलेसी महादेव, गोकर्णको गोकर्णेश्वर महादेवलगायत देशका शिव मन्दिरहरुमा लामबद्ध…