काठमाडौं । विगतमा नेपाल मण्डलभित्र ख्याःचा अर्थात ख्याःक लोकजीवनको अभिन्न अगं थियो । तर अहिले यो विस्मृतिको पानामा मात्र सिमित भएको छ । तर लक्ष्मी पूजाको दिन ख्याः भएको लक्ष्मी चित्रमा पूजा गरेर धनधान्यको कामना गर्नेै प्रचलन यद्यपी कायम नै रहेको छ । ख्याःचा भन्ने वितिकै अहिले पनि रोमाञ्चित र डर कायम नै रहेको छ…