Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


म्यानमार पुगेका पाँच जना नेपालीको उद्धार

काठमाडौं । आकर्षक तलब सुविधाको प्रलोभन दिएर म्यानमार पुर्‍याइएका पाँच जना नेपालीलाई उद्धार गरी नेपाल फर्काइएको छ । थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले म्यानमारको मेवाडीबाट उनीहरुको उद्धार गरेको हो । नेपालबाट म्यानमार पुर्‍याइएकाहरुलाई अनलाइन स्क्यामिङको काममा लगाइएको पनि दूतावासले जनाएको छ । उद्धार गरिएकाहरुमा चार पुरुष र एक महिला रहेका छन् । थाइल्यान्ड सरकारको सहयोगमा म्यानमारको…