Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


बागलुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

काठमाडौं । बागलुङको बडिगाडमा सोमबार राति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन् । बडिगाड गाउँपालिका– ७ भिमगिठेबाट बडिगाड १० दर्लिङतर्फ जाँदै गरेको लु ३ च ५५६९ नम्बरको जिप गएराति दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । दुर्घटनामा निसीखोला गाउँपालिका–७ चोलाङका खड्कबहादुर कुवँर र ढोरपाटन…