काठाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर शुक्रबार बिहान शक्तिशाली भूकम्प गएको छ । बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्प १० किलोमिटर गहिराइबाट गएको मापन भएको छ । भूकम्पले काठमाडौं उपत्यका र आसपासका जिल्लामा समेत बलियो धक्का दिएको…