Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


हिमपहिरोमा ४५ भेडा मरे, २३ पुरिए

बझाङ । बझाङको साईपाल गाउँपालिकामा हिमपहिरोमा परी ४५ भेडा मरेका छन् । त्यस्तै हिमपहिरोमा परि २३ भेडा पुरिएका छन् । गत शनिबार दिउँसो साईपाल गाउँपालिका ४ का जयपाल रोकायाका भेडा हिम पहिरोमा परेर केही मरेका र केही पुरिएका हुन् । वडा नम्बर ४ को गुडपाल सामुदायिक वनको ओडारमा डेरा गरी भेडा चराइरहेको समयमा बरम डाँडामा…