Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


धादिङमा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

काठमाडौं । धादिङमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । दुर्घटनामा गजुरी गाउँपालिका–६ का १८ वर्षीय प्रशान्त चेपाङ र २० वर्षीय जयराम चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ । गल्छि गाउँपालिका–३ मा बुधबार बिहान गुप्तेश्वरभिरस्थित भित्रि कच्ची सडकमा आदमघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर जाँदै गरेको ट्रयाक्टर…