८ भाद्र २०८२, आइतबार | Mon Aug 25 2025


भाइटीकाको उत्तमसाइत २३ गते बिहान ११ बजेर ५५ मिनेटमा

काठमाडौं, कात्तिक १४ । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको बुधबार बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले राससलाई जानकारी दिए । समितिले शुभबेलाको साइत दिएको जनाइएको छ । यस वर्ष यमपञ्चक…