११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024


कीर्तिपुरको श्रीकीर्ति विहारमा कठिन चिवर दान


0
Shares

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित श्रीकीर्ति विहारमा कठिन चिवर दान आयोजना गरिएको छ ।

असार पूर्णिमादेखि आश्विन पूर्णिमासम्म वर्षा बास बस्ने भिक्षुहरुलाईृ कठिन चिवर दान गर्ने गरिन्छ ।

बौद्ध परम्परा अनुसार यो दान गरे सुख शान्ति मिल्ने र दीर्घजीवन प्राप्त हुने जनविश्वास छ ।

कार्यक्रममा ठूलो संख्यामा बौद्ध धर्मावलम्वीहरुको सहभागिता रहेको थियो ।