काठमाडौं । नेपाल सम्वत् ११३९ को नयाँ वर्षको उपलक्ष्यमा चःमती नेवाः खलले आज शान्ति सद्भाव र शुभकामना मोटरसाइकल र्याली निकालेको छ । काठमाडौंको चःमतीबाट निकालिएको र्याली धादिङको गल्छी हुँदै नुवाकोटको त्रिशूली, बट्टार, ढिकुरे हुँदै कविलाससम्म पुग्ने छ । र्यालीको उद्घाटन काठमाडौं क्षेत्र नं. ८ का सांसद जीवाराम श्रेष्ठले गरे । र्यालीमा १ सय २० वटा…