६ भाद्र २०८२, शुक्रबार | Sat Aug 23 2025


नगरपालिकाको गाडीमा अज्ञात व्यक्तिद्वारा आगजनी

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाको गाडीमा अज्ञात व्यक्तिले आगजनी गरेका छन् । नगरपालिका कार्यालयमै पार्किङ गरेर राखिएको क १ झ १ नम्बरको गाडीमा गएराति आगजनी भएको हो । नेपाली सेनाको टोलीले गाडीमा लागेको आगो नियन्त्रणमा लिएको थियो । आगलागी कसले र किन लगाएको हो भन्ने थाहा नभएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढथापाले बताए । यस्तै…