६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


इलाममा जिप दुर्घटना, दुईजनाको मृत्यु, तीन घाइते

प्रकाश नेपाल (इमेज) इलाम, मंसिर ६ । इलाममा बिहीबार भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । तीनजना घाइते छन् । अपराह्न करिब पौने ५ बजे इलाम नगरपालिका–१, साँखेजुङस्थित कच्चीसडक खन्डमा जिप दुर्घटना भएको हो । दुर्घटनामा परी इलाम नगरपालिका–१ का ५६ वर्षीय कैलाश गुरुङ र ४३ वर्षीय सुमन खनालको घटनास्थलमा नै मृत्यु भएको…