काठमाडौं । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१० इनरुवामा हिजो साँझ भएको बस दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । बराह क्षेत्रमा लागेको कुम्भ मेला भरेर फर्किएका यात्रु सवार को १ ख २७९९ नम्बरको बस पल्टिएको हो । दुर्घटनामा परी बेचनीदेवी यादव, भुटनीदेवी यादव, सिक्किलदेवी साह, दिनेश रजक र उनकी श्रीमतीको मृत्यु भएको छ । दुर्घटनामा तीन…