६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


अब हुने कार्यक्रमहरु नौमती बाजा बजाएर गर्ने प्रधानमन्त्रीको घोषणा ! (भिडियोसहित)

काठमाडौं, मंसिर ११ । लामो समयको उपचारबाट तंग्रिएका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सार्वजनिक कार्यक्रममा भाषण पनि लामै गरे । उनको भाषण भने सरकारका आलोचक र सर्वसाधारणलाई जवाफ दिनमै केन्द्रित थियो । योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रम घोषणा गर्न राजधानीको प्रज्ञा भवनमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले कार्यक्रमलाई तामझामपूर्ण बनाएको भन्नेहरुलाई जवाफ दिए । प्रधानमन्त्री…