५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


अस्पताल आसपासकै क्षेत्रमा खुलेआम सुर्तीजन्य पदार्थ बिक्री (भिडियो)

मीरा बस्नेत र नवीन स्थापित (इमेज) काठमाडौं, मंसिर २४ । सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ बिक्री तथा सेवनमा रोक लगाउने ऐनको प्रभावकारीरुपमा कार्यान्वयन हुनसकेको छैन । बाटोघाटो र सार्वजनिक स्थानमा त परै जाओस्, अस्पातल आसपासमासमेत खुलेआम सुर्तीजन्य पदार्थको बिक्री र सेवन हुने गरेको छ । सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ को दफा ११ मा…