४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025


बाढीले बगाएर भारत पुर्‍याएको गैंडा फिर्ता ल्याइयो

चितवन, पुस २ । विश्वकै दुर्लभ वन्यजन्तु एकसिङ्गे गैंडा नारायणीमा डुङ्गा शयर गरेर आफ्नो घर भित्रिएको छ । गत वर्ष राप्ती नदीमा आएको बाढीले बगाएर भारत पुर्‍याएको करीब १५/२० वर्षको पोथी गैंडालाई गएराति चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको हो ।  यसअघि बाढीले बगाएका १० गैंडालाई राष्ट्रिय प्रकृति संरक्षण कोष र चितवन निकुञ्जको संयुक्त टोलीले उद्धार गरेर…