१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


प्राध्यापकहरुले विरोधका थप कार्यक्रम सार्वजनिक गरे

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा कर्मचारी भर्नाको विषयलाई लिएर आन्दोलित बन्दै आएका प्राध्यापकहरुले विरोधका थप कार्यक्रम सार्वजनिक गरेका छन् । आन्दोलनका कार्यक्रमअन्तर्गत प्राध्यापकहरुले आज हातमा कालो पट्टी बाँधेर पढाएका छन् । यस्तै प्राध्यापकहरुले भोलि मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाउने साथै कुलपति र उपकुलपतिलाई समेत ज्ञापनपत्र पठाउने जनाएका छन् । यस्तै, बिहीबार जिल्लास्थित सांसद, राजनीतिक…