३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


भारतको उत्तराखण्डमा भूकम्प, बैतडी र दार्चुलामा धक्का

बैतडी । बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । भारतको उत्तराखण्ड प्रदेशको खेला केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पको धक्का बैतडी र दार्चुलामासमेत महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दिपक बस्नेतले गएराति १० बजेर १ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको बताए । भूकम्पले पुर्‍याएको क्षतिको विवरण भने प्राप्त भएको छैन…