Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


न्यायपरिषदद्वारा सात जिल्लामा नयाँ न्यायाधीश सिफारिस, पाँचको सरूवा

काठमाडौं, मंसिर १७ । न्याय परिषद्को मंगलबार बसेको बैठकले सात जिल्ला अदालतमा नयाँ न्यायाधीश सिफारिस गरेको छ ।परिषद्को बैठकले भोजपुर, रूकुम, सोलुखुम्बु, डोल्पा, झापा, बाँके, सप्तरी जिल्ला अदालतमा न्यायाधीश सिफारिस गरेको हो ।  जसअनुसार उच्च अदालत तुलसीपुरको बुटवल इजलासका रजिष्ट्रार गेहेन्द्रराज पन्त भोजपुर, सर्वोच्चका उपरजिष्ट्रार विद्याराज पौडेल रूकुम, सर्वोच्चमा उपरजिष्ट्रार महेन्द्रराज काफ्ले सोलुखुम्बु, उच्च अदालत…