Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


समईमाई मन्दिरमा मनोकामना पूरा हुने विश्वास

काठमाडौं, मंसिर १६ । भगवान बुद्धले २९ बर्ष विताएको तिलौराकोट दबार झण्डै ३६ बिगाह क्षेत्रफलमा फैलिएको छ । यही दरबारको मुख्य प्रबेशद्वारभन्दा ५० मिटर बायाँतर्फ विशाल रुखको मुनि एउटा मन्दिर रहेको छ । जुन समई माईको नामले प्रख्यात रहेको छ । बुद्ध जन्मेपछि समई माईको दर्शन गराएर उनलाई दरबार प्रवेश गराइएको कंबदन्ती रहेको छ ।…