Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


१३ औं साग : काठमाडौं उपत्यकामा चल्ने गाडीमा जोर विजोर प्रणाली

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा यातायात व्यवस्थालाई मध्यनजर गर्दै दुई दिन जोर र बिजोर प्रणाली लागू हुने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुई दिन चक्रपथभित्र चल्ने सबै निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागू गरेको हो । अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गर्ने भएकाले आज(आइतबार) बिजोर नम्बर…