तेह्रथुम, मंसिर १४ । छथर गाउँपालिकानजिकै निर्माणाधीन सौरेनी डाँडा पिकनिक स्पोट पर्यटकको रोजाइमा पर्न थालेको छ । स्थानीय सरकारले पर्यटक आकर्षित गर्न डाँडामा भौतिक संरचनाहरु निमार्ण सुरु गरेपछि यो डाँडा पर्यटकहरुको रोजाईमा पर्न थालेको हो । कोशीराजमार्गदेखि करिब ९ किलोमिटरको दुरीमा रहेको शुक्रबारे बजार नजिकैको यो पिकनिकस्थल आन्तरिक पर्यटकहरुको गन्तव्य बन्न थालेको छ । डाँडाको चारैतिर…