Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


३५ जना कुमारीको सामूहिक बेलविवाह


0
Shares

काठमाडौं, मंसिर १५ । काठमाडौंको पचली भैरवमा आइतबार सामूहिक बेलविवाह आयोजना गरिएको छ ।

स्थानीय महिला दिदीबहिनी समूहले ३५ जना कुमारी कन्याहरुको सामूहिक बेलविवाह गराएको हो ।

बेलविवाहमा कुमारीहरुको विधिपुर्वक बेलसंग विवाह गर्ने परम्परा रहिआएको छ । बेलविवाहमा वावुको काखमा राखेर कन्यादिन दिने गरिन्छ । 

Skip This