३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


सिंहदरबारमा सफाइ अभियान

पूर्णप्रसाद मिश्र (रासस) काठमाडौं, पुस २८ । मुलुकको प्रमुख प्रशासनिकस्थल सिंहदरबारका सबै कार्यालय बन्द थिए । पुसको बिहानी चिसो थियो । चिसोको पर्वाह नगरी कर्मचारी र सुरक्षाकर्मी सिंहदरबार सफाइमा जुटे । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको संयोजनमा भएको सफाइमा अधिकांश मन्त्रालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत बिहानैदेखि जुटेका थिए । प्रमुख प्रशासनिकस्थल क्षेत्रमा यत्रतत्र…