२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


‘छाउपडीविरुद्ध कतै उजुरी परेको छैन’

काठमाडौं, चैत ८ । राष्ट्रिय मानवअधिकार आयोगले छाउपडी प्रथाविरुद्ध कतैपनि उजुरी नपरेको जनाएको छ । शुक्रबार काठमाडौंमा छाउपडीसम्बन्धी राष्ट्रिय जाँचबुझ कार्यक्रमको प्रतिवेदन सार्वजनिक गर्दै आयोगले कुनैपनि जिल्ला प्रहरी कार्यालयमा छाउपडी प्रथाविरुद्ध उजुरी नपरेको जनाएको हो । प्रतिवेदनमा १३ वर्षमा छाउगोठमा बस्नेक्रममा १३ महिलाको मृत्यु भएको उल्लेख छ । यस्तै, छाउगोठमा बस्नेक्रममा थुप्रै महिलाहरु हिंसाको शिकार…