Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


सीड कमिटीले दिएको सुझाव प्रति ध्यानाकर्षण भएको छ : सभापति पाल

काठमाडौं, फागुन १३ । प्रतिनिधिसभा अन्तर्गतको महिला, बालबालिका तथा सामाजिक समितिकी सभापति निरुदेवी पालले संयुक्त राष्ट्रसंघ अन्तर्गतको सीड कमिटीले दिएको सुझावमा समितिको ध्यानाकर्षण भएको बताएकी छन् । मंगलबार समितिको बैठकमा भएको छलफलमा उहांले महिला अधिकार सुनिश्चित गर्न र महिला माथि हुने हिंसामा कमी ल्याउने गरी विज्ञहरुसंगको छलफलमा योजना समेत बनिसकेको बताइन् । राष्ट्रिय महिला आयोगका…