- डीबी विष्ट/ ईमेज बझाङ । सदरमुकाममा टहरामुनी जीवन गुजारा चलाउँदै आएका बादी समुदायले जनता आवास कार्यक्रममार्फत् पक्की घर पाएका छन् । साहुको ऋण तिर्न नसकेर बन्धकमा रहेका अतिविपन्न वादी समुदायलाई नगरपालिकाले ऋण चुक्ता गरी पक्की आवासको प्रबन्ध गरिदिएपछि उनीहरुमा खुसीको सीमा नै छैन । बझाङको जयपृथ्वी नगरपालिका १० का अतिविपन्न ८ वादी परिवार वर्षौँदेखि…