सिन्धुली । सिन्धुलीमा विमानस्थल निर्माणका लागि प्रारम्भिक सर्भे गर्ने काम सकिएको छ । कमलामाई नगरपालिकाको सिस्नेरी वागमारामा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन्का लागि प्रारम्भिक सर्भे सकिएसँगै झण्डै एक दशकपछि विमानस्थल बन्ने सम्भावना बढेको छ । विमानस्थल निर्माणका लागि नेपाल नागरिक उड्यान प्राधिकरणले पहिलो चरणको सम्भाव्यता अध्ययन पूरा गरेपछि विमानस्थल निर्माणको प्रक्रिया अघि बढ्ने देखिएको हो ।…