Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनका चुनौतिहरु डर लाग्दा छन् : वनमन्त्री ठकुरी

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालले पर्वतीय क्षेत्रमा सामना गरेका जलवायु परिवर्तनका चुनौतिहरु डरलाग्दो रहेको बताउनुभएको छ । बुधबार ललितपुरमा अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ठकुरीले पर्वतीय क्षेत्रमा सामना गरेका जलवायु परिवर्तनका डर लाग्दा चुनौतिहरु रहेपनि सम्बोधन गर्न नसकिने किसिमका नरहेको उल्लेख गर्नुभएको हो । मन्त्री ठकुरीले पर्वतीय…