दीपक श्रेष्ठ र उत्तम मानन्धर (इमेज) काठमाडौं, भदौ ५ । काठमाडौंको साँघुरो सडक अनि लाखौं सवारी–साधनको ओहोर–दोहोर । यति अस्तव्यस्त सहरमा ट्राफिक व्यवस्थापन गर्नु आफैंमा निकै जोखिम र चुनौतीपूर्ण काम हो । यो चुनौतीपूर्ण काममा खरोरुपमा उत्रिएका छन्, महिला ट्राफिक प्रहरी । त्यसैले होला, ट्राफिक प्रहरी महाशाखाले निकै अस्तव्यस्त ठाउँमा महिला ट्राफिक प्रहरीलाई नै अघि…