८ श्रावण २०८२, बिहिबार | Thu Jul 24 2025


‘सम्मेलनले सामाजिक सद्भाव बढाउन मद्दत’ (भिडियो)

बिराज रोस्यारा (इमेज) कैलाली, भदौ ९ । थरुहट थारुवान राष्ट्रिय सम्मेलन सोमबार सकिएको छ । टीकापुरमा तीन दिनसम्म चलेको सम्मेलनले ‘टीकापुर घटना’ बिर्सन ऊर्जा थपेको सहभागीहरुले बताएका छन् । कैलालीको टीकापुरमा २०७२ साल भदौ ७ गते थरुहट/थारुवान आन्दोलन भएको थियो । घटनाको चार वर्षपछि स्थानीयमा भने पुरानै साथ र सद्भाव भेटिएको छ । अहिले उत्सव…