काठमाडौं, भदौ १२ । रोटरी क्लब पाटनले ललितपुरका २७ ओटा सरकारी स्कुलका ४०० जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । रोटरी क्लब अफ पाटनको ३४औं ‘चार्टर्ड डे’का अवसरमा कक्षा–७ देखि १२ कक्षासम्मका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न सरस्वती गोविन्द फाउन्डेसनले १० लाख रुपैयाँ प्रदान गरेको हो । सो फाउन्डेसनले हरेक वर्ष १० लाख रुपैयाँ छात्रवृत्तिका लागि…